• Sat. May 4th, 2024

International

  • Home
  • सीमावर्ती इलाकामा नागरिकलाई राख्ने तयारीमा चीन

सीमावर्ती इलाकामा नागरिकलाई राख्ने तयारीमा चीन

ड्रेगनको नयाँ चाल : भारतसितको सीमा विवादबिच ल्यायो नयाँ कानून। सीमावर्ती इलाकाहरूमा आम नागरिकहरूलाई राख्नका लागि गरिरहेछ चीनले तयारी ।…

व्हाइट हाउसमा प्राप्त भयो नीरालाई ठूलो जिम्मेवारी

भारतीय महिला नीरा टण्डन बनिन् अमेरिकी राष्ट्रपति बाइडनको भरोसा जित्न सफल। व्हाइट हाउसमा प्राप्त भयो तिनलाई ठूलो जिम्मेवारी। भारतीय महिला…

चीनमा फेरि बढ्यो कोरोनाको प्रकोप

चीनमा एकचोटि पुन: कोरोनाको प्रकोप। लगाइयो देशमा कठोर प्रतिबन्ध। मानिसहरूलाई घरभित्रै बस्ने चीनियाँ सरकारको निर्देश। चीनमा फेरि कोरोना भाइरसको संक्रमण…

सन्दर्भ : भ्याक्सिनको सर्वसुलभ उपलब्धता
संयुक्त राष्ट्रसंघले विश्वस्तरीय बैठक डाक्ने

संयुक्त राष्ट्रसंघले कोभिड 19 विरुद्धको भ्याक्सिन विषयमा एउटा छुट्टै बैठकको आयोजना गर्दै वर्ष 2022 -मा विश्वका नागरिकलाई कोभिड विरूद्ध भ्याक्सिनको…

जो बाइडन-नरेन्द्र मोदीबिच आज हुनेछ भेटवार्ता अफगानिस्तानसितै अहम् मुद्दामाथि गरिनेछ चर्चा

अमेरिकी प्रेसिडेन्ट जो बाइडन अनि पीएम मोदीमाझ हुनेछ आज भेटवार्ता। अफगानिस्तानसमेत केही अहम् मुद्दाहरूमाथि गरिनेछ चर्चा। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार…

नाइजेरियामा हैजाको प्रकोप : 329 जनाको मृत्यु
धेरै संख्यामा मानिसहरूअझै पनि बिमार अवस्थामा

नाइजेरियामा हैजाको कारण 329 जना मानिसहरूको मृत्यु। धेरै संख्यामा मानिसहरू अझै पनि बिमार अवस्थामा। नाइजेरियाको एक उत्तरी प्रान्तमा गत मार्च…

अमेरिकामा पीएम मोदीलाई गरियो भव्य स्वागत, अमेरिकाले गौरवान्वित अनुभव गरिरहेछ : कार्टर

वाशिङ्गटन पुगेका पीएम मोदीलाई गरियो भव्य स्वागत। मोदीको स्वागत गर्नमा अमेरिकाले गौरवान्वित अनुभव गरिरहेको अमेरिकी सांसदको भनाइ। प्रधानमन्त्री नरेन्द्र मोदी…

जीवित नै छिन् अफगानिस्तानकी महिला गवर्नर
तालिबान विरुद्ध उठाएकी थिइन् सलीमाले बन्दुक

जीवित नै छिन् अफगानिस्तानकी महिला गवर्नर सलीमा मजारी। तालिबान विरुद्ध उठाएकी थिइन् तिनले बन्दुक। तालिबानी अनि अशरफ गनी सरकार विरूद्ध…

तालिबानीहरूले गरे भारतीय नागरिकको अपहरण
अपरहण भएका व्यक्ति काबुलमा गर्दथे व्यवसाय

काबुलमा बन्दुकको सहारामा तालिबानीहरूले गरे भारतीय नागरिकको अपहरण। अपरहण भएका व्यक्ति काबुलमा गर्दथे व्यवसाय। सत्तामा आएपछि तालिबानले अब कसैसँग बदला…