• Sat. May 18th, 2024

व्हाइट हाउसमा प्राप्त भयो नीरालाई ठूलो जिम्मेवारी

Byadmin

Oct 24, 2021

भारतीय महिला नीरा टण्डन बनिन् अमेरिकी राष्ट्रपति बाइडनको भरोसा जित्न सफल। व्हाइट हाउसमा प्राप्त भयो तिनलाई ठूलो जिम्मेवारी। भारतीय महिला नीरा टण्डनले एकपल्ट पुन: अमेरिकी राष्ट्रपति जो बाइडनको भरोसा जित्न सफल बनेकी छन्। नीरा टण्डनलाई यसपल्ट व्हाइट हाउसमा स्टाफ सचिव नियुक्त गरिएको छ। उक्त नियुक्तिपछि नीरालाई अहम् जिम्मेवारी प्रदान गरिएको छ, जस अन्तर्गत अब राष्ट्रपति बाइडनका सबै दस्तावेजहरूको नियन्त्रण उनकै निगरानीमा रहनेछ। नीरा टण्डन यस पदमा आसीन हुने पहिलो भारतीय-अमेरिकी रहेकी छन्। नीरालाई यसभन्दा पहिले मई महिनामा जो बाइडनको वरिष्ठ सलाहकार नियुक्त गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *