• Mon. May 6th, 2024

Month: September 2021

  • Home
  • अभागोलीले निकाल्यो फेरि शहरमा विरोध ऱ्याली, सांसदको आवासमा प्रश्न गर्न पुग्यो अभागोली

अभागोलीले निकाल्यो फेरि शहरमा विरोध ऱ्याली, सांसदको आवासमा प्रश्न गर्न पुग्यो अभागोली

तेस्रोचोटि अभागोलीले निकाल्यो दार्जीलिङ शहरमा विरोध ऱ्याली। सांसदको पुतलामा जुत्ताको मालासितै विरोध गऱ्यो विरोध ऱ्याली। सेप्टेम्बर महीना बित्यो, खोइ वार्ताको…

पश्चिम सिक्किमको सोरेङमा राष्ट्रिय पोषण महिना, कार्यक्रमको समापन उत्कृष्ट आँगनवाड़ी कर्मीहरूलाई जनाइयो सम्मान

पश्चिम सिक्किमको सोरेङमा राष्ट्रिय पोषण महिना कार्यक्रमको समापन। ६ वटा जोनका उत्कृष्ट आँगनवाड़ी कर्मीहरुलाई विभागले जनायो सम्मान। आँगनवाडी कर्मीहरुले प्रदर्शनी…

कृषि क्षेत्र : सिक्किमले हासिल गर्दैछ उपलब्धि, बङ्गालको डल्ले खोर्सानीले पायो जीआई ट्याग

कृषि क्षेत्रबाट पनि हासिल गर्दैछ राज्यले धेरै उपलब्धिहरू। हिमाली राज्य सिक्किम अनि पश्चिम बङ्गालको डल्ले खोर्सानीले पायो जीआई ट्याग। हिमाली…

आईपीएल : आज साँझको म्याच, चेन्नई सुपर किंग्स बनाम हैदराबाद प्लेइंग इलेभेन

चेन्नई सुपर किंग्स विरुद्ध कस्तो हुनेछ सनराइजर्स हैदराबादको प्लेइंग इलेभेन। इण्डियन प्रीमियर लीग (आईपीएल)-को 14औं सिजनमा रोमाञ्चक रूपमा चलिरहेको चेन्नई…

कार्यक्रम सरोकार- भवानीपुर उप-चुनाउ : चासोको विषय

ममता ब्यानर्जीले यस वर्षको शुरूमै सम्पन्न भएको पश्चिम बंगाल विधानसभा चुनाउमा नन्दीग्रामबाट चुनाउ लड़ेकी थिइन् तर भाजपा नेता शुभेन्दु अधिकारीबाट…

दार्जीलिङ लोकसभा सांसद राजु बिष्टले त्रिपक्षीय वार्ताको पत्र सेप्टेम्बर महिनाभित्र आउँछ भन्ने गरेको दावी आज सेप्टेम्बरको अन्तिम तारीखसम्म नआएपछि अभागोली भारती समूहको तर्फबाट बिहीवार सांसदको पुत्लामा जुत्ताको माला लगाउँदै तेस्रोचोटि दार्जीलिङ शहरमा विरोध ऱ्याली निकालियो। यसैबिच, अभागोली भारती गूटका नेतृत्वहरू के भन्छन् सुनौं –

बंगालको तीन विधानसभा आसनमा मतदान जारी, बम फ्याँकिएको आरोपमा टीएमसी नेता पक्राउ

पश्चिम बंगालको तीन विधानसभा आसनमा मतदान जारी। समशेरगञ्जमा बम फ्याँकिएको आरोपमा टीएमसी नेता पक्राउ। पश्चिम बंगालको भवानीपुर सीटमा आज बिहान…

सुस्वास्थ्य योजना लागू हुनअघि नै लाग्यो ब्रेक, कम्पनीको विश्वसनीयता सन्देहको घेरोमा

राज्यको सुस्वास्थ्य योजना लागू हुनअघि नै लाग्यो ब्रेक। सेवाप्रदत्त कम्पनीको विश्वसनीयता सन्देहको घेरोमा। सिक्किम सरकारले सबै सरकारी कर्मचारीलाई किफायती स्वास्थ्य…