• Sun. May 19th, 2024

कृषि क्षेत्र : सिक्किमले हासिल गर्दैछ उपलब्धि, बङ्गालको डल्ले खोर्सानीले पायो जीआई ट्याग

Byadmin

Sep 30, 2021

कृषि क्षेत्रबाट पनि हासिल गर्दैछ राज्यले धेरै उपलब्धिहरू। हिमाली राज्य सिक्किम अनि पश्चिम बङ्गालको डल्ले खोर्सानीले पायो जीआई ट्याग।

हिमाली राज्य सिक्किम अनि पश्चिम बङ्गालको डल्ले खोर्सानीले जीआई अर्थात् Geoggraphical indication ट्याग प्राप्त गरेको छ। डल्ले खोर्सानीसँग यसचोटि जीआई ट्याग पाउने उत्पादनहरूमा मिजोरमको अदुवा अनि नागाल्याण्डको काँक्रा पनि सामेल छन्। जीआई ट्यागले किसानहरूलाई वृहत् बजारमा आफ्नो उत्पादन बेच्न अनि आय वृद्धि गर्न सहयोग गर्ने बताउँदै उद्योग अनि वाणिज्य मन्त्री पियुष गोयलले ट्वीट मार्फत् यसको जानकारी दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *