• Fri. May 3rd, 2024

कोरोना सम्बन्धी डब्ल्यूएचओ चीफको चेतावनी

Byadmin

Oct 25, 2021

कोरोना सम्बन्धी डब्ल्यूएचओ चीफको चेतावनी: महामारी गएको छैन, जब संसारले चाहनेछ तब नै हुनेछ समाप्त। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख Tedros Adhanom Ghebreyesus -ले कोरोना महामारीलाई लिएर एकपल्ट फेरि चेतावनी दिएको छ। तिनले कोरोना अहिले नै समाप्त नभएको जनाउदै सम्पूर्ण मानिसहरूलाई वर्तमान समयमा पनि सावधान रहने आवश्यकता रहेको जनाए। यस संकटसित जुझ्नको लागि सार्वजनिक स्वास्थ्य उपकरणहरूको प्रभावी ढंगले उपयोग गर्ने आवश्यकता रहेको तिनले बताए। WHO प्रमुखले महामारी तब समाप्त हुनेछ जब संसारले यसलाई समाप्त गर्न चाहन्छ भन्दै यी सबै हाम्रो हातमा रहेको बताए। हामीसित त्यी सबै उपकरण छन् जसको हमीलाई आवश्यकता छ तर लेकिन दुनियाँले त्यी उपकरणहरूलाई सही प्रकारले उपयोग नगरेको पनि बताए। समाचार एजेंन्सी NIA अनुसार, तिनले बर्लिनमा वर्ल्ड हेल्थ समिटलाई सम्बोधित गर्ने क्रममा उक्त कुरा राखेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *