हिमालयन रेलवे टोयट्रेन बोलेरोसित ठोक्किन पुग्यो, ट्रेनमा सवार यात्रीहरू सकुशल, बोलेरोमा थिएन कोही
हिमालयन रेलवे टोयट्रेन सिलगढ़ीछेउ डागापुर क्षेत्रमा बोलेरोसँग ठोक्किन पुग्यो। टोयट्रेनमा सवार यात्रीहरू भाग्यले बाँचे। ट्रेनमा 11 जना यात्रीहरू थिए। घटना…