• Fri. Dec 26th, 2025

admin

  • Home
  • पैह्रो पीड़ित परिवारको गुहार अजय एडवर्डलाई

पैह्रो पीड़ित परिवारको गुहार अजय एडवर्डलाई

पैह्रो पीड़ित परिवारको गुहार अजय एडवर्डलाई। एडवर्डद्वारा परिवारलाई सहयोग प्रदान। बिजनबारी भेकका बाटाहरूका पैह्रोलाई जेसीबी-द्वारा गरियो सर-सफाई। हात्तीसूढ़े बर्षाझरीले दार्जीलिङ…

विमल पुगे अग्निपीडित परिवारलाई भेट्न लिंगिया

गोजमुमो अध्यक्ष बिमल गुरुङद्वारा लिंगियाको भट्टीधुरा अग्निपीडित परिवारलाई राहत वितरण। तीनै पीड़ित परिवारलाई क्रमैले २५ हजार रूपिँया, कम्बल अनि तारपोलिन…

फेरि चुँड़ियो एनएच 10, बिक्रडाँड़ा नजीक गयो पैह्रो

फेरि चुँड़ियो राष्ट्रिय राजमार्ग 10, बिक्रडाँड़ा नजीक पैह्रोले सोहोरेर लग्यो सड़क। यातायात ठप्प। सिक्किम अनि कालेबुङका वाहनहरू टिस्टा, पेशोक हुँदै…

दार्जीलिङमा हुनेछ घूम फेस्टिबल 2021, 13 नोभेम्बरदेखि 5 दिसम्बरसम्म हुने फेस्टिबल

पर्यटनलाई फस्टाउन दार्जीलिङमा हुनेछ घूम फेस्टिबल 2021, आगामी 13 नोभेम्बरदेखि 5 दिसम्बरसम्म दार्जीलिङमा हुनेछ घूम फेस्टिबल। घूम फेस्टिबलका लागि लोगो…

मध्य प्रदेशको भिन्दमा विमान दुर्घटनाग्रस्त, एयरफोर्सको विमान : भाग्यले बाँचे पायलट

मध्य प्रदेशको भिन्दमा एयरफोर्सको विमान दुर्घटनाग्रस्त। भाग्यले बाँचे पायलट। मध्य प्रदेशको भिन्द जिल्लामा वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको खबर छ।…

धेरै समयपछि दुबईमा भारत-पाकबिच क्रिकेट, 24 अक्टोबरदेखि वर्ल्डकप अभियानको थालनी गर्ने

धेरै समयपछि फेरि भारत-पाकिस्तानबिच क्रिकेट म्याच दुबईमा। आउँदो 24 अक्टोबरको दिनदेखि दुवै देशले आफ्नो वर्ल्डकप अभियानको थालनी गर्ने। दुबईको मैदानमा…

सड़क खुलाउने लक्ष्यसितै सफाईमा ओर्लिए युवाहरू

मिरिकदेखि ओकाईटी नौ नम्बर गाउँसम्मको सड़क बाधित। सफाईमा उत्रिए युवाहरु। मौसम खुल्ला रहे आज नै सडक खुल्ला गर्नसक्ने युवाहरुको भनाइ।…