• Sun. May 19th, 2024

रिकवरी रेट पुग्यो 98.15 प्रतिशत-

Byadmin

Oct 21, 2021

देशमा कोरोनाको अवस्था। बितेको 24 घण्टामा कोरोना संक्रमणको 18 हजार अधिक नयाँ मामिला प्रकाशमा। रिकवरी रेट पुग्यो 98.15 प्रतिशत। देशमा कोरोना संक्रमणको मामिलामा उतार-चढ़ाव जारी रहेको छ। बितेको 24 घण्टामा कोरोना संक्रमितहरूको संख्यामा बढ़ोत्तरी पाइएको छ। बितेको एक दिनमा 18 हजार नयाँ मामिला प्रकाशमा आएको हो। अर्कोतिर, रिकवरी रेट 98.15 प्रतिशत पुगेको बताइइको छ। अर्थात्, स्वस्थ हुनेहरूको संख्यामा विस्तारै वृद्धि भइरहेको छ। स्वास्थ्य मन्त्रालयको आँकड़ाहरू अनुसार, देशमा कोरोनाको 1 लाख 78 हजार 831 एक्टिव केस आएको छ भने प्राय: 8 महिनापछि यो सबैभन्दा कम्ती हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *