• Sun. May 19th, 2024

दुइवटा कम्पनीहरूलाई RBI –ले लगायो जरिमाना – FINE

Byadmin

Oct 21, 2021

दुइवटा कम्पनीहरूलाई केही निर्देशहरूको पालन नगरेकोमा Reserve Bank Of India-ले लगायो जरिमाना। Paytm Payments Bank Limited माथि 1 करोड़ रुपियाँ अनि Western Union Financial Services माथि 27.78 लाख रुपियाँ RBI –ले लगायो जरिमाना। Reserve Bank Of India (RBI) को तर्फबाट केही निर्देशहरूको पालन नगरिएकोमा दुइवटा कम्पनीमाथि जरिमाना लगाइएको छ। RBI द्वारा Paytm Payments Bank Limited माथि 1 करोड़ रुपियाँ अनि Western Union Financial Services माथि 27.78 लाख रुपियाँको जरिमाना लगाइएको छ। RBI ले बुधवार विज्ञप्ति जारी गर्दै “अन्तिम प्राधिकरण प्रमाण-पत्र (सीओए) जारी गर्नको लागि Paytm Payments Bank को आवेदनलाई जाँच गर्दा तथ्यात्मक स्थितिलाई नदर्शाउने जानकारी प्रस्तुत गरेको थियो। किनकि भुक्तान प्रणाली अधिनियम, 2007 को धारा 26 (2) अन्तर्गत अपराधको श्रेणीमा पर्दछ, जसको कारण PPBL लाई एउटा नोटिश जारी गरिएको थियो। व्यक्तिगत सुनवाइको क्रममा लिखित प्रतिक्रियाहरू अनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *