• Fri. May 3rd, 2024

आइपीएलको आज दोस्रो क्वालीफायर्स म्याच, दिल्ली क्यापिटल्स बनाम कोलकाता नाइट राइडर्सबिच हुने, पराजित दलको आइपीएल यात्रा हुनेछ समाप्त

Byadmin

Oct 13, 2021

आइपीएल 14औं सीजनको आज बुधबार हुने खेलबाट हुनेछ दोस्रो फाइनलिस्ट प्राप्त। दिल्ली क्यापिटल्स अनि कोलकाता नाइट राइडर्सबिच भिड़न्त हुँदैछ दोस्रो क्वालीफायर्समा। पराजित हुने दलको आइपीएल यात्रा हुनेछ समाप्त।

इण्डियन प्रीमियर लीग अर्थात् आइपीएलको 14औं सीजनको आज बुधबार हुने खेलबाट दोस्रो फाइनलिस्ट प्राप्त हुनेछ। आज सम्पन्न हुने दोस्रो क्वालीफायर्समा दिल्ली क्यापिटल्स अनि कोलकाता नाइट राइडर्सबिच भिड़न्त हुनेछ। यी दुइ टीमबिचको खेलमा आज जुन टीमले विजयी हासिल गर्नेछ, उक्त टीम 15 अक्टोबरको आइपीएल 2021 को फाइनल खेलमा चेन्नई सुपर किंगसित भिड़नेछ।
अर्कोतिर, खेलमा पराजित हुने टीमको आइपीएलको यात्रा यहीं नै समाप्त हुनेछ। दुइ टीमबिचको खेल शारजाह क्रिकेट स्टेडियममा बेलुकी 7:30 बजेदेखि सम्पन्न हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *