• Fri. May 3rd, 2024

Sikkim

  • Home
  • सुस्वास्थ्य योजना लागू हुनअघि नै लाग्यो ब्रेक, कम्पनीको विश्वसनीयता सन्देहको घेरोमा

सुस्वास्थ्य योजना लागू हुनअघि नै लाग्यो ब्रेक, कम्पनीको विश्वसनीयता सन्देहको घेरोमा

राज्यको सुस्वास्थ्य योजना लागू हुनअघि नै लाग्यो ब्रेक। सेवाप्रदत्त कम्पनीको विश्वसनीयता सन्देहको घेरोमा। सिक्किम सरकारले सबै सरकारी कर्मचारीलाई किफायती स्वास्थ्य…

एसएफपीबी-की अध्यक्षले भेटिन् केन्द्रिय मन्त्रीलाई, दिइन् सिक्किम फिल्म फेस्टिबलमा आउने निम्तो

सिक्किम फिल्म प्रमोशन बोर्डकी अध्यक्ष पूजा शर्माले भेटिन् केन्द्रीय पर्यटन मन्त्री जी. किशन रेड्डीलाई। दिइन् सिक्किम ग्लोबल फिल्म फेस्टिबलमा आउने…

अनित थापाको नयाँ समीकरण आजदेखि शुरू

अनित थापाको नयाँ समीकरण आजदेखि शुरूदार्जीलिङको जिमखाना हलमा सम्पन्न भव्यताको साथ कार्यक्रमनयाँ समीकरण नयाँ पार्टीमा भयो परिणतभारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा…

सिक्किमका भूतपूर्व उप-मुख्यमन्त्री पीटी लक्समको निधन, एसडीएफ पार्टीका वरिष्ठ नेता थिए लक्सम

सिक्किमका वरिष्ठ राजनीतिज्ञ साथै भूतपूर्व उप-मुख्यमन्त्री पीटी लक्समको आज बिहीवार गान्तोकमा भयो निधन। सिक्किमका वरिष्ठ राजनीतिज्ञ साथै भूतपूर्व उप-मुख्यमन्त्री पीटी…