• Sat. May 17th, 2025

Month: September 2021

  • Home
  • गाड़ी भाड़ा लिएर आम जनमानसको गुनासो

टीएमसी -द्वारा सुष्मितालाई राज्यसभाको निम्ति नामित, सुष्मिता देवले गत महिना छोड़ेकी थिइन् कंग्रेस

टीएमसी -ले सुष्मिता देवलाई राज्यसभाको निम्ति गऱ्यो नामित। सुष्मिताले हालै छोड़ेकी थिइन् कंग्रेस। सुष्मिता देवको आड़मा तृणमूल कंग्रेस त्रिपुरा अनि…

गोर्खालीग नेताहरू पुगे सांसद विष्टको घर,विधायक जिम्बाले गरे फूलमालाद्वारा स्वागत

भारतीय गोर्खालीग भारती समूहका महासचिव एसपी शर्मा अनि उपाध्यक्ष बिक्रमादि राईको नेतृत्वमा आइतवार फेरि एकपल्ट सांसद राजु विष्टको पुतलालाई लिएर…

गङ्गुटिया चियाबारीमा टीएमसी-को कार्यक्रमसीबीटीसीएमयू-को गरियो गठन

गङ्गुटिया चियाबारीमा टीएमसी-को कार्यक्रम। सीबीटीसीएमयू-को गठन साथै भाजपाबाट तृणमूलमा सामेल हुनेहरूलाई झण्डा प्रदान गर्दै जनाइयो स्वागत। तृणमूल र आईएनटीटीयूसी अनुमोदित…

पार्टीको गठनपछि अनित थापा दार्जीलिङबाट पुन: फर्किए खरसाङ

गत केही दिन अघि दार्जीलिङको जिमखाना हलमा नयाँ पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा गठन गरेपछि आइतबार पार्टीका अध्यक्ष अनित थापा…

चिञ्चुला चियाबारीबाट सयजना तृणमूलमा सामेलजयगाउँमा डुबिजम-को प्रमाण-पत्र वितरण कार्यक्रम

चिञ्चुला चियाबारीबाट 100 जना तृणमूलमा सामेल। सबैलाई टीएमसी कालचिनी ब्लक सभापतिले जनाए स्वागत। जयगाउँमा डुवर्स बिहारी जनकल्याण मञ्चको सदस्यता प्रमाण-पत्र…

शंकर घोषको जाली प्रोफाइल मामिला प्रकाशमा
स्वयंद्वारा खुलासा, सबैलाई सतर्क रहने अनुरोध

भाजपा विधायक शंकर घोषको जाली प्रोफाइल बनाएर मानिसहरूबाट पैसा माग्ने मामिला आयो प्रकाशमा। विधायक स्वयंले गरे मामिलाको खुलासा। शुभचिन्तकहरूलाई सतर्क…

केजरीवाल पुन: आप-को राष्ट्रिय संयोजक चयनीत
पंकज अनि एनडी-लाई पनि दिइयो पार्टीको पदभार

अरविन्द केजरीवाल पुन: आम आदमी पार्टीको राष्ट्रिय संयोजकका रूपमा चयनीत। पंकज गुप्ता अनि एनडी गुप्तालाई पनि दिइयो पार्टीको पदभार। आम…

मराण्डीका सलाहकार सुनील तिवारी पक्राउ
सल्लाहकारमाथि लाग्यो बलात्कारको आरोप

झारखण्डका पूर्व मुख्यमन्त्री बाबुलाल मराण्डीका सलाहकार सुनील तिवारी पक्राउ। आदिवासी युवतीसित यौन शोषण गरेको उनीमाथि लाग्यो आरोप। झारखण्डका पूर्व मुख्यमन्त्री…