• Sun. May 19th, 2024

बंगलादेश हिंसा विरुद्ध अलिपुरद्वारमा मौन ऱ्याली, हिन्दु ऐक्य मञ्चद्वारा निकालियो मौन ऱ्याली, ऱ्यालीमा भाजपा विधायकहरूको थियो उपस्थिति

Byadmin

Oct 22, 2021

बंगलादेश हिंसा विरुद्ध अलिपुरद्वारमा हिन्दु ऐक्य मञ्चद्वारा निकालियो मौन ऱ्याली। ऱ्यालीमा अलिपुरद्वार भाजपा विधायक सुमन काञ्जीलाल र कुमारग्राम विधायक मनोज उराउँको पनि थियो सहभागिता।

बंगलादेशमा गत दुर्गा पूजाको समय मुस्लिम कठमुल्लावादीहरूको आक्रमणमा दुर्गा माताको मूर्ति तोड़फोड़ , हत्या अनि हिंसाको घटना विरुद्ध सम्पूर्ण देशभरि नै प्रतिवाद चलिरहेको छ। यसैबिच बिहीबार अलिपुरद्वार हिन्दु ऐक्य मञ्चद्वारा एउटा मौन ऱ्याली निकालियो। शहरको बीएमसी मैदानबाट शुरु गरिएको उक्त ऱ्यालीले अलिपुरद्वार शहरको परिक्रमा गर्दै अन्ततः माधव मोड़मा आएर समापन भयो। उक्त ऱ्यालीमा अलिपुरद्वार भाजपा विधायक सुमन काञ्जीलाल र कुमारग्राम विधायक मनोज उराउँको पनि सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *