• Fri. May 3rd, 2024

T-20 world cup – IND vs PAK( INDIA VS PAKISTAN )

Byadmin

Oct 25, 2021

टी-20 वर्ल्ड कप: पाकिस्तानसितको भिड़न्तमा भारतको निराशाजनक हार। तार्केटलाई पाकिस्तानको दुइ खेलाड़ीले नै पार लगाउँदै गरे विजय हासिल । भारत-पाकिस्तानबिच आइतबार सम्पन्न भएको पहिलो टी-20 वर्ल्ड कपको क्रिकेट म्याचमा निकै रोमाञ्चक रहने सम्भावना क्रिकेटप्रेमीहरूमा देखिएको थियो। भारतले पहिले ब्याटिङ गर्दै 20 ओभरमा 7 विकेट गुमाउँदै 151 रन बनाएका थिए जसमा पाकिस्तानले 152 रन ल्याउनँ पर्ने थियो। पहिले भारत टीमले ब्याटिङ गर्दा म्याचमा निकै रोमाञ्चक पूर्ण रहेको थियो, तथापि पाकिस्तानले जब ब्याटिङको प्रक्रिया शुरू गर्न थाले तब भारत टीमले उक्त म्याच जीत हासिल गर्नस्कने अनुमान लगाएका थिए टीम इण्डिया प्रमेमीहरूले। जब जब पाकिस्तान टीमले म्याचमा ओभर अनुसार आफ्नो पक्षमा रन स्कोर बढ़ाउनँ थाले । टीम इण्डियाको मैदानमा खासै खेल देख्न सकिएन भनौ खेल्न सकिएन। अन्तत: पाकिस्तान टीमको ओपनर ब्याट्समेन तथा कप्तान बाबर आजम अनि रिजवानले बिना विकेट गुमाइ 17 ओभर 5 बलमा 152 रन ल्याउनँ सफल बन्दै टीमलाई जीत हासिल गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *