• Sun. May 11th, 2025

breaking West Bengal CM Mamata Benarjee at Siliguri

Byadmin

Oct 24, 2021

पाँच दिवसीय उत्तर बंगाल भ्रमणको क्रममा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी आज आइतबार सिलगढ़ी आइपुगिन्। उनी कलकत्ताबाट सोझै हवाईयात्राबाट बाघडुग्रा विमानस्थलमा अवतरण गरिन्। मुख्यमन्त्री बाघडुग्रा विमानस्थलबाट सोझै सिलगढ़ी पुलिसको विजय सम्मेलनमा सरिक हुन आइपुगिन्। विजय सम्मेलन स्थलमा तृणमूल कंग्रेसका नेतृत्ववर्ग लगायत पहाड़का नयाँ राजनीतिक दलका नेतृत्वहरू पनि मुख्यमन्त्रीको प्रतीक्षामा थिए। यसैबिच, विभिन्न ठाउँका दुर्गा पूजा समितिहरूलाई मुख्यमन्त्रीले पुरस्कार वितरण गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *