• Tue. May 13th, 2025

214 दिनको अवधिमा सबैभन्दा कम्ती सक्रिय मामिला, 24 घण्टामा 15 हजारभन्दा धेर नयाँ मामिला प्रकाशमा

Byadmin

Oct 13, 2021

हरेक दिन नयाँ मामिलाहरूको तुलनामा देशले गरिरहेछ धेरै रिकवरी दर्ता। 214 दिनको अवधिमा सबैभन्दा कम्ती सक्रिय मामिला। 24 घण्टामा 15 हजारभन्दा अधिक नयाँ मामिला प्रकाशमा।

देशले हरेक दिन नयाँ मामिलाहरूको तुलनामा धेरै रिकवरी दर्ता गरिरहेको छ। बितेको 24 घण्टामा संक्रमणको 15 हजार अधिक नयाँ मामिला प्रकाशमा आएको छ। यसै क्रममा 22 हजारभन्दा अधिक मानिसहरू कोरोनाबाट स्वस्थ भए।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी गरिएको रिपोर्ट अनुसार बितेको 24 घण्टामा 15 हजार अधिक मामिला दर्ता गरियो भने रिकवरी संख्या 22 हजारभन्दा अधिक छ। अर्कोतिर, कोरोना भाइरसको संक्रमणको कारण 2 सयभन्दा धेर मानिसहरूको मृत्यु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *