• Sat. May 18th, 2024

सुहास यतिराजको प्यारालोम्पिकमा उत्कृष्ट प्रदर्शन, जर्मन खेलाड़ीलाई पराजित गरी अघिल्लो चरणमा I

Byadmin

Sep 2, 2021

नोएडाको डीएमको प्यारालोम्पिकमा जलवा, ब्याडमेन्टन सिंगल स्पर्धामा जर्मनीको खेलाड़ीलाई गरे पराजित।

टोक्यो प्यारालोम्पिकमा नोएडाको डीएम सुहास यतिराजले पुरुष सिंगल ब्याटमेन्टन एसएल- 4 स्पर्धाको ग्रुप म्याचमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै जीत हासिल गरे। उनले ग्रुप म्याचमा जर्मनीका खेलाड़ी निकलास पाटलाई 2-0 पराजित गरे। नोएडा जिल्लापाल सुहास यतिराजले जर्मनीका खिलाड़ी एलवाई विरूद्ध 21-9 अनि 21-3 दुइवटा सेट जिते भने अब सुहास आफ्नो अघिल्लो खेल 3 सेप्टेम्बरमा खेल्नेछ।

https://youtu.be/DNaaisaT534

Leave a Reply

Your email address will not be published. Required fields are marked *