• Sun. May 19th, 2024

श्रीनगर एयरपोर्ट सड़कमा फेला पऱ्यो आईईडी, बम निरोधक टोलीले गऱ्यो आईईडी निष्क्रिय

Byadmin

Sep 21, 2021

जम्मू-कश्मीरको बडगाममा श्रीनगर-एयरपोर्ट सड़कमा फेला पऱ्यो आईईडी। बम निरोधक टोलीले गऱ्यो आईईडीलाई निष्क्रिय।

जम्मू-कश्मीरमा एकचोटि पुन: सुरक्षा बलहरूले आतंकवादीहरूको षड़यन्त्रलाई विफल गरिदिएका छन्। बडगाम जिल्लाको हुम्हामा इलाकामा हावाइअड्डाको सड़कमा सुरक्षाबललाई आईईडी फेला पऱ्यो भने उक्त आईईडीलाई निष्क्रिय गरिदिए। सूत्र अनुसार हुम्हामाको गोगू इलाकामा एयरपोर्ट सड़कमा सुरक्षाबललाई एकआईईडीको पत्तो लाग्यो त्यसपछि इलाकालाई घेराबन्दी गरी बम निरोधक टोलीद्वारा बिना कुनै क्षति आईईडीलाई सफलतापूर्वक निष्क्रिय गरिदिएका थिए। उक्त आईईडी लगभग 6 किलो रहेको बताइएको छ भने सुरक्षबलहरूद्वारा इलाकामा तलाशी अभियान चलाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *