• Sun. May 19th, 2024

शाहरुखका उकिलले अब मुम्बई हाईकोर्टमा गर्ने अपील

Byadmin

Oct 20, 2021

कोर्टले खारेज गऱ्यो अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानत याचिका। शाहरुखका उकिल अमित देसाईले आर्यनको जमानतका लागि अब मुम्बई हाईकोर्टमा गर्ने अपील। फिल्म अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई अब केही दिनसम्म अझ मुम्बईको आर्थर रोड जेलमा बस्नुपर्ने भयो। आज बुधवार मुम्बईको सेशन्स कोर्टमा आर्यनको जमानत याचिकामाथि सुनवाइ गरियो, जसमा कोर्टले आर्यनको जमानत याचिकालाई खारेज गरिदियो। अब शाहरुख खानको वकील अमित देसाईले आर्यनको जमानतका लागि मुम्बई हाईकोर्टमा अपील गर्ने बताइएको छ। आर्यन लगायत उनका साथमा पक्रा परेका दुइजना

Leave a Reply

Your email address will not be published. Required fields are marked *