• Mon. May 20th, 2024

भ्रमण जम्मू-कश्मीरमा, आक्रमण चैं मोदी सरकारमा
नोकरी नै छैन भने किन आइतवार र सोमवार? : राहुल

Byadmin

Sep 12, 2021

राहुलको भ्रमण जम्मू-कश्मीरमा, आक्रमण चैं मोदी सरकारमा। नोकरी नै छैन भने किन आइतबार र सोमबार भनी ट्विटरमा मोदी सरकारलाई गरे व्यंग्य।

कंग्रेस नेता राहुल गान्धी आफ्नो जम्मू-कश्मीर भ्रमणलाई लिएर अहिले चर्चामा छन् भने यसै क्रममा उनले ट्वीटरद्वारा मोदी सरकारलाई लगातार हमला पनि गरिरहेको छ। राहुल गान्धीले देशमा रोजगार अनि विकासको मुद्दामाथि केन्द्र सरकारलाई दबाउ दिँदै भाजपा सरकारको ‘विकास’ यस्तो छ कि आइतवार अनि सोमवारको फरक नै समाप्त गरिदिएको बताए। राहुल गान्धीले देशमा नोकरी नै छैन भने किन आइतबार र सोमबार भनी ट्वीट गरी प्रश्न गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *