• Sun. May 19th, 2024

एनजेपी पुलिसको सक्रिय पहल, देशी-विदेशी मदिरासितै पाँचजना पक्राउ

Byadmin

Oct 22, 2021

एनजेपी पुलिसको सक्रिय पहल। देशी-विदेशी मदिरासितै पाँचजनालाई पुलिसले गऱ्यो पक्राउ।

एनजेपी पुलिसले देशी-विदेशी मदिराका साथमा पाँचजनालाई पक्राउ गरेको छ। पुलिसले एनजेपी आइओसी गेटअघि एउटा होटलमा अभियान चलाउँदा उक्त अवैध मदिरा बरामद गरेको हुन्।
पुलिस सूत्र अनुसार होटलको आड़मा मदिरा बेचिइँदै थियो। बिहीबार दिउँसो अभियान चलाई अवैध देशी-विदेशी मदिरा बरामद गरियो। घटनामा होटलका मालिक मिथुन दाससहित पाँचजनालाई पक्राउ गरियो। एनजेपी पुलिस घटनाको जाँच गरिरहेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *