• Sun. May 19th, 2024

अब 85 प्रतिशत क्षमताको साथ हुनेछ हावाई यात्रा, नागरिक उड्डयन मन्त्रालयले दियो अनुमति

Byadmin

Sep 19, 2021

अब 85 प्रतिशत क्षमताको साथ हुनेछ हावाई यात्रा। नागरिक उड्डयन मन्त्रालयले दियो अनुमति।

नागरिक उड्डयन मन्त्रालयले शनिवार एयरलाइन्स कम्पनीहरू अनि यात्रीहरूलाई ठूलो राहत प्रदान गरेको छ। अब 85 प्रतिशत क्षमताको साथ हावाई यात्रा गर्न सकिने छ। मन्त्रालयको तर्फबाट यो छूट कोरोना मामिलामा आएको ह्रासपछि दिइएको हो।
उल्लेखनीय छ, पहिले यो क्षमता 72.5 प्रतिशत रहेको थियो भने अहिले बढ़ाएर मन्त्रालयले 85 प्रतिशत गरिदिएको छ। वास्तवमा, कोरोना मामिलालाई ध्यानमा राख्दै मन्त्रालयको तर्फबाट 12 अगस्तको दिन आदेश जारी गरी 72.5 प्रतिशत क्षमताको साथमा हवाई यात्राको अनुमति दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *