पेदोङमा चोरहरूको रगरगी : दुइ दोकानमा चोरी
घटनाको छानबीनसितै पुलिसले शुरू गऱ्यो पेट्रोलिङ
पेदोङमा चोरहरूको रगरगी। लगातार दुइ भिन्नाभिन्नै दोकानमा भयो चोरी। घटनाको छानबीनका साथसाथै पुलिसले शुरू गऱ्यो क्षेत्रमा पेट्रोलिङ। कालेबुङ जिल्लाको पेदोङमा…