• Sat. Apr 18th, 2026

BREAKING NEWS

Byadmin

Oct 7, 2021

गोर्खा राष्ट्रिय युवा मोर्चा दार्जीलिङ ब्राञ्च कमिटीले दार्जीलिङ चोकबजार परिसरमा बिहीवार पोस्टरिङ गर्दै त्रिपक्षीय वार्ताको निम्ति सबैलाई धन्यवाद दिँदै अग्रिम शुभकामना व्यक्त गर्ने काम गरे। गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटीका प्रबक्ता तरुण राईले यसबारे के भने सुनौं –

Leave a Reply

Your email address will not be published. Required fields are marked *