• Thu. Dec 25th, 2025

admin

  • Home
  • कालेबुङ शहरमा आशाकर्मीहरूद्वारा निकालियो ऱ्यालीसरकारी कर्मचारीको दर्जा दिनुपर्ने माग

कालेबुङ शहरमा आशाकर्मीहरूद्वारा निकालियो ऱ्यालीसरकारी कर्मचारीको दर्जा दिनुपर्ने माग

पश्चिम बंगाल आशा कर्मी युनियनद्वारा आशा कर्मीहरूका विविध माग विषय लिएर कालेबुङका आशाकर्मीहरुले शुक्रवार शहरमा ऱ्याली निकाले। ऱ्यालीपछि आशाकर्मीहरुले सीएमओएच…

कालेबुङ पुलिसको सक्रिय पहलमास्क नलगाई शहर घुम्नेहरू विरुद्ध कार्वाही

मास्क उपयोग नगर्नेहरू विरुद्ध सशक्त बन्दै कालेबुङ पुलिस। शहरमा मास्क नलगाई घुम्नेहरूलाई आज शनिवार कालेबुङ पुलिसले पक्राउ गर्ने काम गऱ्यो।…

दिल्लीबाट बाघडुग्रा आइपुगे सांसद विष्ट , 12 अक्टोबरको वार्तामाथि बोले सांसद

वार्ता जीटीएको कुर्सीको लागि होइन, वार्ता गोर्खाहरूको स्थायी राजनैतिक समाधानको निम्ति हो भन्दै राजु विष्टले 12 अक्टोबरमा हुने वार्ताले स्थायी…

लुकसान राष्ट्रिय राजमार्गमा सड़क दुर्घटना

नगरकट्टा खण्डको लुकसानस्थित राष्ट्रिय राजमार्ग ३१ –मा सड़क दुर्घटना हुँदा एकजना व्यक्ति सिकिस्त घाइते भए। स्थानीय मानिसहरुले बताए अनुसार एउटा…

हात्तीको बढ्दो उपद्र्वले मानिसहरू चिन्तित

डायना चियाबारीमा हात्तीको बढ्दो उपद्र्वले मानिसहरू चिन्तित। हात्तीले डायना चियाबारीका पुजारी ओमप्रकाश तिवारीको घर पारिदियो क्षतिग्रस्त। हात्तीले घर, फसलहरू नष्ट…

75 जना छात्राहरूलाई दिइयो प्रशिक्षण/

आईसीडीएस प्रकल्पको आयोजनामा निःशुल्क आभूषण तयारी प्रशिक्षण। जबला एक्सन रिसर्च आर्गनाइजेशनको सहयोगितामा 75 जना छात्राहरूलाई दिइयो प्रशिक्षण। यस प्रकारको प्रशिक्षणले…

फूलबारी संलग्न बाइपास इलाकामा चलाइयो अभियान

तश्करी हुनअघि नै लाखौं रुपियाँको सैगुनको काठ जफ्त। सालुगढ़ा रेञ्जका वन्यकर्मीहरूको तत्परतामा फूलबारी संलग्न बाइपास इलाकाबाट धेरै मात्रामा सैगुनका काठहरू…