• Fri. May 17th, 2024

फूलबारी संलग्न बाइपास इलाकामा चलाइयो अभियान

Byadmin

Oct 8, 2021

तश्करी हुनअघि नै लाखौं रुपियाँको सैगुनको काठ जफ्त। सालुगढ़ा रेञ्जका वन्यकर्मीहरूको तत्परतामा फूलबारी संलग्न बाइपास इलाकाबाट धेरै मात्रामा सैगुनका काठहरू गरियो जफ्त। सालुगढ़ा रेञ्जका वन्यकर्मीहरूले तश्करी हुनअघि नै लाखौं रुपियाँको सैगुनको काठ जफ्त गरेका छन्। तथापि, यस घटनामा कोही पनि पक्रा भने परेका छैनन्। गुप्त सूचनाको आधारमा सालुगढ़ा रेञ्जका रेञ्जर सञ्जय दत्तको नेतृत्वमा वन्यकर्मीहरूले बिहीवार राति फूलबारी संलग्न बाईपास इलाकामा अभियान चलाएर धेरै मात्रामा सैगुनका काठहरू जफ्त गर्न सफल बने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *