• Sat. May 10th, 2025

राजाभात चियाबारीमा बिरसा मुण्डाको पूर्णाङ्ग सालिक अनावरण

Byadmin

Nov 16, 2021

कालचिनी खण्डको राजाभात चियाबारीमा बिरसा मुण्डाको आज पूर्णाङ्ग सालिक अनावरण कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा उपस्थित अतिथिहरु पश्चिम बङ्गाल एसटी सेलका महासचिव पासाङ लामा, लगायत तृणमूल अलिपुरद्वार जिल्ला चेयरम्यान मृदुल गोस्वामी, समाजसेवीहरु रामकुमार लामा, हैदर अली अन्सारी, एवम् आदिवासी समाजका नेताहरु राजकमल भगत, जिल्ला परिषद सदस्य गणेश महली समाजसेवी इन्दु सिंह राय मालती बाक्ला आदिको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *