• Thu. May 29th, 2025 12:59:42 AM

हर्षल पटेलले उत्कृष्ट प्रदर्शन गर्दै बनाए रिकर्ड

Byadmin

Oct 12, 2021

निराशाको साथमा रोयल च्यालेञ्जर्स बेंगलोर भयो आइपीएल टुर्नामेन्टदेखि बाहिर। हर्षल पटेलले उत्कृष्ट प्रदर्शन गर्दै बनाए रिकर्ड। ट्रफी जित्ने सपना बेंगलोरको फेरि अधूरो रह्यो। इण्डियन प्रीमियर लीगको 14औं सीजनको एलिमिनेटरमा विराट कोहलीको कप्तानी रहेको रोयल च्यालेञ्जर्स बेंगलोरको टीम कोलकाता नाइट राइडर्सबाट पराजित भयो। खेलमा पराजित भएपछि आरबीसी टुर्नामेन्टदेखि बाहिर भयो भने ट्रफी जित्ने सपना बेंगलोरको फेरि अधूरो रह्यो। हर्षल पटेलले उत्कृष्ट प्रदर्शन गर्दै म्याचको क्रममा दुइवटा विकेट लड़ाउँदै तिनले ठूलो उपलब्धि हासिल गरे। यस सीजनमा हर्षलले आरसीबीको तर्फबाट खेल्दै 15 वटा म्याचमा मोठ 32 विकेट लिए अनि अहिलेसम्म आइपीएलको इतिहासमा एक सीजनमा कुनै पनि बलरद्वारा हासिल गरिएको यो सबैभन्दा अधिक विकेट रहेको छ। हर्षल चेन्नई सुपर किंग्सका दिग्गज ड्वेन ब्राबोको बराबरीमा आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *