पश्चिम बङ्गाल राज्यका 20 वटा जिल्लाका जम्मा 237 वटा पञ्जीकृत क्लबहरुको दुर्गा पूजा उदघाटन गर्ने क्रममा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङ NNBH बंगाली मन्दिरमा आयोजित पूजाको गरिन उदघाटन। यस अवसरमा दार्जीलिङ जिल्ला पुलिस अधीक्षक, अतिरिक्त जिल्लापाल आदिको थियो विशेष उपस्थिति।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले आइतबार राज्यभरिका पूजा पण्डालहरूको भर्चुअल रुपमा उदघाटन गरिन्। यसै क्रममा उनले दार्जीलिङ NNBH बंगाली मन्दिरमा आयोजित पूजा पण्डालको पनि उदघाटन गरिन्। यस अवसरमा दार्जीलिङ जिल्ला पुलिस अधीक्षक, अतिरिक्त जिल्लापाल बानिशिका दे लगायत अन्यान्यको उपस्थिति थियो।
कार्यक्रम सम्बन्धी बंगाली मन्दिरका सचिव प्रतापदिता गुवाले संक्षिप्तमा जानकारी दिए।
उल्लेखनीय छ, यस दिन पश्चिम बङ्गाल राज्यका 20 वटा जिल्लाका मोठ 237 वटा दुर्गा पूजाको मुख्य मन्त्री ममता ब्यानर्जीले भर्चुअल रूपमा उदघाटन गरिन्।