• Tue. May 13th, 2025

प्रधानमन्त्रीको संसदीय क्षेत्रमा गर्जिने छिन् प्रियंका गान्धी वाड्रा, युपी चुनाव प्रचार अभियानमा होमिने छन् वाड्रा

Byadmin

Oct 10, 2021

प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा आइतबार गर्जिने छिन् कंग्रेस महासचिव प्रियंका गान्धी वाड्रा। कांग्रेस पार्टीले देश-प्रदेशमा आफूलाई कसैले कमजोर नठान्ने सन्देश दिन चाहन्छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा आइतबार कंग्रेस महासचिव प्रियंका गान्धी वाड्राको गर्जना सुन्न सक्नेछ। जो यूपीमा प्रिंयका वाड्राको चुनाव अभियानको शुरुआत पनि हुन्। पूर्वाञ्चल राज्यहरूमा पनि नयाँ कृषि कानून सशक्त मुद्दा बनाउनँमा कंग्रेस पार्टीको कोशिष रहेको छ। मोदीको गढ़मा शक्ति प्रदर्शन गरि कांग्रेस पार्टीले देश-प्रदेशमा आफूलाई कसैले कमजोर नसम्झिने सन्देश दिन चाहन्छ। कंग्रेसको रणनीतिकार अनुसार वाराणसीको रेऱ्यालीमा कृषि कानून फोकसमा रहनेछ अनि लखीमपुरको घटनालाई पनि जनता अघि राख्नेछ। लखीमपुरको घटना मोदी-योगी सरकारको विरूद्ध समग्र रुपमा आक्रोशको कारण नबनियोस् तर केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्रा ‘टेनी’ अनि उनको छोरा विरूद्ध ताप अवश्यै हुने महसूस गरिरहेको छ। यही कारण नै कंग्रेसले ऱ्यालीमा टेनीको बर्खास्तको मागलाई प्रमुखता दिँदै उठाउने निर्णय लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *