लखीमपुर खीरी हिंसा: 12 घण्टा सोधखोजपछि मन्त्रीको छोरा आशिष पक्राउ। कोर्टमा पेश गरिएपछि आशिषलाई पठाइयो न्यायिक हिरासतमा।
तिकुनिया काण्डको मुख्य आरोपी आशीष मिश्रालाई पक्राउ गरि सोमबारसम्मको लागि न्यायिक हिरासतमा पठाइएको छ। लखीमपुर हिंसा मामिलामाथि सोमवार हुनेछ। अहिलेसम्म आशीष न्यायिक हिरासतमा रहन परिनेछ। आशीषलाई पुलिसले जिल्ला कारागार लखीमपुरमा लगिएको छ। केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्र टेनीको घरमा शुक्रवार दोस्रो नोटिस पठाइएपछि मामिलामा मुख्य आरोपी आशीष मिश्र मोनू शनिवार क्राइम ब्राञ्चको कार्यलयमा पर्यवेक्षण समिति अघाड़ी आएका थिए। रातीको लगभग 12 घण्टासम्म सोधखोजपछि जाँच टीमले आशीषलाई पक्राउ गरेका हुन्। डीआइजी उपेन्द्र अग्रवाल अनुसार आशीषलाई जाँचमा सहयोग नगरिएको खण्डमा पक्राउ गरेको बताए। क्राइम ब्राञ्चको कार्यलयमा नै मेडिकल गराएपछि पुलिसले आशीषलाई लिएर कोर्ट पुगे अनि मजिस्ट्रेटको अघाड़ी पेश गरे। आशीष मिश्रलाई सीजेएम दीक्षा भारतीको कोर्टमा पेश गरियो। आशीषलाई सोमवारसम्मको निम्ति न्यायिक हिरासतमा पठाइएको छ।