• Thu. May 15th, 2025

कालेबुङ शहरमा आशाकर्मीहरूद्वारा निकालियो ऱ्यालीसरकारी कर्मचारीको दर्जा दिनुपर्ने माग

Byadmin

Oct 9, 2021

पश्चिम बंगाल आशा कर्मी युनियनद्वारा आशा कर्मीहरूका विविध माग विषय लिएर कालेबुङका आशाकर्मीहरुले शुक्रवार शहरमा ऱ्याली निकाले। ऱ्यालीपछि आशाकर्मीहरुले सीएमओएच कार्यालयअघि धरना एवं प्रदर्शन गर्दै नारा लगाए। यसपछि आशाकर्मीहरूलाई सरकारी कर्मचारीको दर्जा दिनुपर्ने लगायतका मागहरूका साथ कालेबुङ सीएमओएचलाई उनीहरूले एउटा ज्ञापन पनि चढ़ाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *