• Thu. May 15th, 2025

कालेबुङ पुलिसको सक्रिय पहलमास्क नलगाई शहर घुम्नेहरू विरुद्ध कार्वाही

Byadmin

Oct 9, 2021

मास्क उपयोग नगर्नेहरू विरुद्ध सशक्त बन्दै कालेबुङ पुलिस। शहरमा मास्क नलगाई घुम्नेहरूलाई आज शनिवार कालेबुङ पुलिसले पक्राउ गर्ने काम गऱ्यो। कोरोना भय अझै सकिएको छैन। कोरोनाको तेस्रो लहरको सम्भावनाप्रति स्वास्थ्य मन्त्रालयबाट मानिसहरूलाई बारम्बार सचेत गराइने काम भइरहे तापनि मानिसहरू यसतर्फ अदेखा गरिरहेछ अनि निर्धक्कसितले मास्कबिना बजारहुँदी हिँड़डुल गरिरहेका छन्। यही क्रममा आज कालेबुङ पुलिसले शहरमा मास्क नलगाई घुमिरहेका मानिसहरूलाई पक्रने काम गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *