• Mon. Feb 23rd, 2026

58 वर्षीय लामा अहिले भागोप्रमोमा सामेल

Byadmin

Sep 9, 2021

अमर लामा अनित थापाको नयाँ पार्टीमा सामेल पहाड़को राजनीतिमा एक भ्याट्रन नेता लामा नयाँ पार्टीको विशेष स्थानमा राख्ने सम्भावना विगतमा विभिन्न राजनीति दलसँग संलग्न प्रान्त परिषदबाट शुरू राजनीतिक यात्रा गोर्खा लीगमा महासचिवको पद 1996- 2000 2007 – मा गोर्खा जनमुक्ति मोर्चामा समावेश गोजमुमोबाट 2010 –मा दिए राजीनमा मदन तामङको हत्या पश्चात गोजमुमोलाई बहिस्कार l

Leave a Reply

Your email address will not be published. Required fields are marked *