डुवर्स एक्सप्रेस: डुवर्सका पाँच मुख्य खबर
प्रतिस्पर्धामा पहिलो स्थान ओगट्न सफल बनेकी बाग्राकोटकी छोरी सोनी लकान्द्रीलाई प्रमाण-पत्रसहित पुरस्कार प्रदान गर्न डुवर्स नारी संगठन हुमेन्स फोरम टोली…
प्रतिस्पर्धामा पहिलो स्थान ओगट्न सफल बनेकी बाग्राकोटकी छोरी सोनी लकान्द्रीलाई प्रमाण-पत्रसहित पुरस्कार प्रदान गर्न डुवर्स नारी संगठन हुमेन्स फोरम टोली…
रूदेन लेप्चामाथि फेरि गर्जियो गोरामुमो। पहाड़मा पञ्चायत चुनाव नहुनुमा 2007 -मा छैटौं अनुसूचीको बिरोध गरेर जीटीए जस्तो थोत्रे बवस्था ल्याउने…
द भोइस अफ नेपाल सिजन १२ को फाइनल राउन्डसम्म पुग्न सफल बनेका आर्यन तामाङले गरे अजय एड्वर्डसँग भेटघाट। एड्वर्डद्वारा ५०…
गाड़ीको क्षमताभरि यात्री हालेर पुरानै भाड़ा लिने हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीको चालकहरूलाई अनुरोध। आजदेखि पुरानै भाड़ामा चल्नथाले ट्याक्सीहरू। गाड़ीको क्षमताभरि…
कृषि कानून विरोधी ऱ्यालीको कारण दिल्ली-एनसीआरका केही मार्गहरू गरियो बन्द। कृषि कानूनहरूको एक वर्ष पूरा भएको विरोधमा शिरोमणि अकाली दलको…
कोरोनाको तेस्रो लहर : नानीहरूको निम्ति संक्रमणको बढ़्यो खतरा। मणिपुरमा 1500 नयाँ बिमारी, केरेलामा पनि मामिलामा हुँदैछ वृद्धि। कोरोनाको तेस्रो…
रेलवे पुलिसद्वारा 45 लाख रुपियाँसहित एक व्यक्ति पक्राउ। पक्रा परेका व्यक्तिमाथि IPC धारा अन्तर्गत मुद्दा दर्ता। हाउड़ा नर्थको रेलवे प्रोटेक्शन…
देशभरिमा कोरोनाको 30 हजारभन्दा अधिक नयाँ मामिला। केरेलामा मात्र आयो 17,681 नयाँ मामिला। देशमा कोरोना संक्रमणको नयाँ मामिलाहरूमा केही वृद्धि…
गक्रायुमोद्वारा घूम, जोरबंगलो अनि सुकेमा पोस्टरिङ। डीजीएचसी, जीटीए घोटालामाथि उच्चस्तरीय जाँचको गऱ्यो माग। त्रिपक्षीय वार्तामा ढिल्याइँ किन भनी गऱ्यो प्रश्न।…