• Sun. May 19th, 2024

स्वास्थ्य साथी कार्ड सम्बन्धी बोले CHIEF MINITER MAMATA BENARJEE

Byadmin

Oct 26, 2021

स्वास्थ्य साथी कार्ड सम्बन्धी बोले मुख्यमन्त्री ममता ब्यानर्जी। कुनैपनि अस्पतालले कार्डलाई प्राथमिकता नदिए हुनेछ अस्पतालको लाइसेन्स रद्द। राज्यमा मानिसहरूलाई सुविधाको निम्ति मुख्यमन्त्री ब्यानर्जीले स्वास्थ्य साथी कार्ड योजनाको शुरूवात गरेकी थिए। तर आज पनि राज्यमा यस्तो अस्पताल रहेको छ कि जुन स्वास्थ्य साथी कार्डलाई स्वीकृति दिएको छैन। तर अब यस्तो अस्पतालहरूको लाइसेन्स रद्द हुने भएको छ। उक्त कुरा सोमबार सिलगढ़ीमा सम्पन्न भएको प्रशासनिक बैठकको क्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले निर्देश जारी गरेकी छन्।… के भने मुख्यमन्त्री ममता ब्यानर्जीले सुनौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *