• Tue. Jul 1st, 2025

सड़क सुचारू गर्न अघि आयो एडवर्ड टीम

Byadmin

Oct 20, 2021

मुसलधारे वर्षाको कारण पहाड़को अधिकांश क्षेत्रहरूमा व्यापक क्षयक्षति पुऱ्याएको खबरहरू प्रकाशमा जताततै आइरहेछ। बिजनबारी रोड हिमा फल्समाथि गएको पैह्रोले सड़क मार्गलाई बाधा पुऱ्याएको थियो। उक्त बाधित बनेको सड़क मार्गलाई सुचारू गर्न तथा सफाई कार्य गर्न अजय एडवर्ड टीम अघि आएको छ। जेसीबीको माध्यमबाट उक्त पैह्रो सोर्होर्ने कार्य चलिरहेको अनि मेरीबुङदेखि लिंगिया, तामसाङसम्मको सड़कलाई सफाई गर्ने अजय एडर्वड् टीमका सदस्य बन्टी गुरूङले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *