• Sun. May 11th, 2025

मध्य प्रदेशको भिन्दमा विमान दुर्घटनाग्रस्त, एयरफोर्सको विमान : भाग्यले बाँचे पायलट

Byadmin

Oct 21, 2021

मध्य प्रदेशको भिन्दमा एयरफोर्सको विमान दुर्घटनाग्रस्त। भाग्यले बाँचे पायलट।

मध्य प्रदेशको भिन्द जिल्लामा वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको खबर छ। सूत्र अनुसार उक्त विमान वायुसेनाको ट्रेनर विमान ह। घटनाको सूचना पाउनासाथ एयरफोर्स, पुलिस अनि प्रशासनको टीम घटनास्थलतर्फ निम्ति प्रस्थान भयो। यस विमानमा एकजना मात्रै पायलट फ्लाइट लेफ्टिनेंट अभिलाष रहेका थिए। पायलट फ्लाइट लेफ्टिनेंट अभिलाष यस दुर्घटनाबाट भाग्यले बाँचेको बताइएको छ। उक्त घटनापछि एसपी मनोज कुमार सिंह पनि घटनास्थलमा पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *