• Thu. May 15th, 2025

पैह्रोमा परेर निखोज बने होमगार्ड सुमन थापा

Byadmin

Oct 23, 2021

होमगार्ड सुमन थापाको अझै पत्तो लागेको छैन। सकिएको छैन । विगत दिनमा अविरल वर्षा अवधिमा दार्जीलिङ महकुमा शासकको बंगलो माथिबाट आएको पैह्रोमा परेर निखोज बनेका होमगार्ड सुमन थापाको शुक्रवार आज तेस्रो दिन पनि कुनै पत्तो लाग्न सकेन। गत 19 अक्टोबर रातिको पैह्रोमा परेर निखोज बनेका होमगार्ड थापाको खोजीमा जिल्ला पुलिस प्रशासन, अग्निशमन विभाग अनि जिल्ला सिभिल डिफेन्सका सदस्यहरूले लगातार आज तेस्रो दिन पनि खोजी अभियान चलाए, तर थापाको कुनै पत्तो लाग्नसकेको छैन।

\

Leave a Reply

Your email address will not be published. Required fields are marked *