• Sat. May 10th, 2025

डुवर्समा सीआईटीयू-ले गऱ्यो रेल रोको आन्दोलन

Byadmin

Oct 19, 2021

संयुक्त किसान मोर्चाद्वारा रेल रोको आन्दोलन। कामाख्यागुड़ी रेल स्टेशन, अलिपुरद्वार जङ्क्सन, फालाकाटा, दलगाउँ रेलवे स्टेशनहरूमा पुगेर सीआईटीयूले रेल रोको कर्मसूची गऱ्यो पालन। उत्तर प्रदेशको लखीमपुर घटनालाई केन्द्र गर्दै संयुक्त पार्श्व किसान मोर्चाले सारा भारतव्यापी रेल रोको आन्दोलन गर्ने क्रममा अलिपुरद्वार जिल्लाको कामाख्यागुड़ी रेल स्टेशन, अलिपुरद्वार जङ्क्सन, फालाकाटा, दलगाउँ रेलवे स्टेशनहरूमा पुगेर रेल रोको कर्मसूची पालन गऱ्यो। संयुक्त किसान मोर्चाको समर्थनमा सीआईटीयूले पनि सक्रिय सहभागिता जनाउँदै आइरहेको र सिटु समर्थकहरुले पनि प्रत्येक रेलवे स्टेशनहरुमा पुगेर रेल रोको कर्मसूची पालन गरेको सिटु नेता विकास मोहलीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *