• Sun. May 19th, 2024

जेएसटीओले चढ़ायो जीटीए प्रिन्सिपल सेक्रेटेरीलाई ज्ञापन, शिक्षक नियुक्ति लगायतका समस्याबारे दिइयो जानकारी

Byadmin

Sep 2, 2021

जेएसटीओले चढ़ायो जीटीए प्रिन्सिपल सेक्रेटेरीलाई ज्ञापन-पत्र। शिक्षक नियुक्ति लगायत विद्यालयका विविध समस्याहरू ज्ञापन-पत्रमा समाविष्ट रहेको अर्गनाइजेशनको भनाइ।

जनमुक्ति सेकेन्डरी टिचर्स अर्गगनाइजेसन केन्द्रीय समिति प्रतिनिधि टोलीले बुधबार लालकोठी कार्यालयमा पुगि जीटीएका मुख्य सचिवसित भेटघाट गर्दै एघार सुत्री ज्ञापन पत्र चड़ाएको अरूण प्रधानले जानकारी गराए। उनले ज्ञापन पत्रमा शिक्षक नियुक्तिलगायत विद्यालयका विविध समस्याहरू समाविष्ट रहेको बताउदै उक्त ज्ञापन पत्र जिल्लाधिकारी , शिक्षा निर्देशक अनि जिल्ला निरीक्षकलाई पनि चड़ाएको जानकारी गराए।

https://youtu.be/aufIY06jQ2I

Leave a Reply

Your email address will not be published. Required fields are marked *