मुख्यमन्त्रीद्वारा अलिपुरद्वारका 11 वटा पूजा उदघाटन, कालचिनी बीडीओ -द्वारा पण्डालको उदघाटन
मुख्यमन्त्री ममता व्यानर्जीद्वारा अलिपुरद्वार जिल्लाका 11 वटा क्लबहरूको पूजा उदघाटन। हेमिल्टनगञ्जको यङ्ग बोइज क्लबद्वारा आयोजित दुर्गा पूजा मुख्यमन्त्रीबाट भर्चुअल उदघाटनपछि…