• Tue. Jul 1st, 2025

Darjeeling

  • Home
  • सड़क सुचारू गर्न अघि आयो एडवर्ड टीम

सड़क सुचारू गर्न अघि आयो एडवर्ड टीम

मुसलधारे वर्षाको कारण पहाड़को अधिकांश क्षेत्रहरूमा व्यापक क्षयक्षति पुऱ्याएको खबरहरू प्रकाशमा जताततै आइरहेछ। बिजनबारी रोड हिमा फल्समाथि गएको पैह्रोले सड़क…

महानदी-शिवखोलाबिचको सड़कमा गयो पैह्रो

अविरल वर्षाको कारण जताततै पैह्रो, क्षेत्रहरूको एकअर्काविचको सम्पर्क विच्छिन्न। महानदी-शिवखोलाबिचको सड़कमा गयो पैह्रो। सिविटारको नेटवर्क डाँड़ामा पैह्रोले चुँड़ायो सड़क। यातायातमा…

सिविटार तितिरी गाउँ पैह्रोको चपेटमा, पैह्रोको कारण क्षेत्रको सड़क बन्द,चियाबारीको काँचो पत्ती अन्यत्र लान भयो असुविधा

महानदी ग्राम पञ्चायतको सिविटार तितिरी गाउँ पैह्रोको चपेटमा। पैह्रोको कारण क्षेत्रको सड़क बन्यो बाधित। स्थानीय बिवेक राईको घर लगायत अन्य…

अविरल वर्षाले राष्ट्रिय राजमार्ग 55 बाधित, महानदीस्थित चिउरी भीरमा गयो पैह्रो, धस्किएर झऱ्यो राष्ट्रिय राजमार्ग 55 ,महानदी-तीनधारे-घैयाबारीबिच सम्पर्क विच्छिन्न

अविरल वर्षाको कारण पैह्रो गएर राष्ट्रिय राजमार्ग 55 बाधित बन्नपुगेको छ। खरसाङको महानदीस्थित चिउरी भीरमा गएको पैह्रोले एनएच 55 बन्द…

अविरल वर्षाको कारण चर्कियो बालासन पुल, वाहनहरूको आवागमन गरियो पुलबाट पूर्णतया बन्द ,वाहनहरूलाई गराइँदैछ नौकाघाट भएर आवागमन, घटनास्थलमा पुगे पुलिस कमिश्नर

अविरल वर्षाको कारण चर्कियो बालासन पुलवाहनहरूको आवागमन गरियो पुलबाट पूर्णतया बन्दवाहनहरूलाई गराइँदैछ नौकाघाट भएर आवागमनघटनास्थलमा पुगे पुलिस कमिश्नरप्रशासनको पक्षबाट पुललाई…

अग्नि पीड़ितहरूलाई अनित थापाको सहयोग, पीड़ित परिवारलाई १ लाख ५० हजार रूपियाँ प्रदान

लिंगिया चियाबारीको अग्निकाण्ड पीड़ितहरूलाई गरे अनित थापाले आर्थिक सहयोग। अग्नि पीड़ित परिवारलाई १ लाख ५० हजार रूपियाँको आर्थिक सहयोग प्रदान।…

अविरल वर्षा : 9 नम्बर गाउँमा पुऱ्यायो क्षति

सोमवारदेखि परेको अविरल वर्षाले तकदा चियाबारीको 9 नम्बर गाउँलाई पुऱ्याएको छ क्षति। स्थानीय महिला सुदेशना छेत्रीको घरलाई वर्षाले ल्याएको भलले…

वार्ता सफलको दावी : खरसाङमा गोरामुमोको सभा, विमल गुरुङको बयानमाथि गोरामुमोको आपत्ति

दिल्लीको वार्ता सफल भएको दावी गर्दै खरसाङ गोरामुमो ब्राञ्च कमिटीले गऱ्यो सभाको आयोजन। बिमल गुरूङले दिएको बयानमाथि खनिए गोरामुमो नेता…