• Sun. Feb 22nd, 2026

Birsa Munda Birthday

Byadmin

Nov 16, 2021

डुवर्सको विभिन्न क्षेत्रहरूमा 146 औ बीरसा मुण्डा भव्यताको साथमा पालन भइरहेको छ।बानरहाट प्रखण्ड अन्तर्गत रहेको गान्ध्रापाड़ा चियाबारीमा बिहान बीरसा मुण्डा जन्मजयन्तीको उपलक्ष्यमा नै गेन्ध्रापाड़ा चियाबारीमा म्याराथन दौड़को आयोजना गरिएको थियो। कार्बोला चियाबारीको अप्परलाइन डिभिजनमा आदीवासी समुदायले मात्र नभएर यहाँ रहेका नेपाली ,माड़वाड़ी, बिहारी, बंगाली लगायत अन्य समुदायहरूका मानिसहरूले पनि भव्यताको साथमा स्वतन्त्र सेनानी बीर मुण्डा जन्मजयन्ती पालन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *