राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले गरे हेलेन लेप्चा मेडिकल कलेजको भ्रमण। यसै अवसरमा हेलेन लेप्चा आधिकारिक लोगोको पनि अनावरण गरियो। @GovernmentofSikkim-hu7hw #helenlepchamedicalcollage @sikkim #himalayannetwork #himalayannetworklive #himalayannetworkhindi
