जीटीएमा भएको घोटालामा संलग्न कसैलाई नछोड्ने भन्दै भ्रष्टाचार समिति गठन गरिएको छ। कालेबुङमा शिक्षा, तामाङ र लेप्चा बोर्डसम्बन्धी घोटालामा आरोप प्रमाणित भए पक्राउसम्मको कारबाही हुने मुख्यमन्त्री अधिकारीले बताएका छन्। #himalayannetworklive #himalayannetwork #NewsUpdate #WestBengalNews
