सूचना एवम प्रविधि विभागका अध्यक्ष नवराज गुरूङले एआई प्रविधिमा आधारित ‘भाषिणी राज्यम’ ले मानिसहरूलाई नेपाली, भोटिया, लेप्चा तथा अन्य स्थानीय भाषाहरूमा आवाजमार्फत एक–अर्कासँग संवाद गर्न सक्षम बनाउने बताए। #himalayanetwork #NewsUpdate #himalayannetworklive #sikkim #SikkimNews #ITDepartment Government of Sikkim
