संयुक्त गोर्खा गठबन्धनले पहाडमा भइरहेको भ्रष्टाचार उन्मूलनमा महत्वपूर्ण भूमिका खेल्ने – Ajoy Edwards संयुक्त गोर्खा गठबन्धनका सहयोगी दलहरूमा भाजपा, गोर्खाल्याण्ड निर्माण मोर्चा, सुमिती मुक्ति मोर्चा, सीपीआरएम, गोजमुमो, गोरामुमो, हाम्रो पार्टी र एबीजीएल समावेश छन्। #ajoyedwards #panchayat #panchayatchunav #panchayatelection #panchayatelection2023