• Sun. Jun 29th, 2025

तृणमूल कंग्रेसले गऱ्यो उत्तरप्रदेशमा प्रवेश

Byadmin

Oct 26, 2021

त्रिपुरा अनि गोवापछि अब उत्तरप्रदेशमा पनि तृणमूल कंग्रेसले गऱ्यो प्रवेश ।उत्तर प्रदेशको दुइजना कंग्रेस नेताहरूले सिलगढ़ीमा मुख्यमन्त्री ममता ब्यानर्जी अनि तृणमूल कंग्रेसको राष्ट्रीय महासचिवको उपस्थितिमा भए तृणमूल कंग्रेसमा सामेल। तृणमूल कंग्रेसमा सामेल हुने क्रम जारी रहेको छ भने अब गोवा अनि त्रिपुरा लगायत योगी आदित्यनाथको राज्य उत्तर प्रदेशमा पनि तृणमूल कंग्रेसले प्रवेश गरेका छन्।उत्तर प्रदेशको कंग्रेस नेता राजेशपति त्रिपाठी अनि ललितेशपति त्रिपाठीले सोमबार सिलगढ़ीमा मुख्यमन्त्री ममता ब्यानर्जी अनि अभिषेक ब्यानर्जीको उपस्थितिमा तृणमूल कंग्रेसमा सामेल भए। उत्तरकन्या बाहिर सोमबार कंग्रेसका यी दुइ नेताहरूले तृणमूल कंग्रेसमा सामेल भएका हुन्।तृणमूल कंग्रेसमा यी दुइ नेताहरू सामेल भएपछि ममता ब्यानर्जीले कंग्रेसबाट राजीनामा दिइ दुवै नेताहरू तृणमूल कंग्रेसमा सामेल भएको बताउदै तृणमूल कंग्रेस राष्ट्रीय पार्टी रहेको साथै तृणमूल कंग्रेसमा अन्य नेताहरू पनि सामेल हुने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *