• Mon. Feb 23rd, 2026

आउँदो दिनमा स्थायी राजनैतिक समाधानमाथि हुने त्रिपक्षीय वार्तामाथि बोल्दै

Byadmin

Oct 24, 2021

आउँदो दिनमा दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको स्थायी राजनैतिक समाधानमाथि हुने त्रिपक्षीय वार्तामाथि बोल्दै दार्जीलिङ लोकसभा सांसद राजु विष्टले जनताको आकांक्षा जे छ, त्यही वार्तामा आफूहरूले राख्ने बताए। समझौतामा त्योभन्दा तल झर्नुपरे हामी वार्तामा बस्नेछैनौं भनेर सांसद विष्टले स्पष्ट बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *